२०८२, १३ फाल्गुन बुधबार

सुरेन्द्र गिरीको “चल्यो बतास” बजारमा

सुरेन्द्र गिरीको “चल्यो बतास” बजारमा


नेपाली लोकदोहोरी गीतमा अर्को एक आश लाग्दो गीत “चल्यो बतास” लिएर सुरेन्द्र गिरी आएका छन । सुसेली म्युजिक प्रा.लि.ले प्रस्तुत गरेको गीतमा स्वर सुरेन्द्र गिरी र सपना थापा को रहेको छ । लोक दोहोरी मार्फत युवा पुस्ताका केटा र केटी बिचको माया प्रेम भाव प्रस्तुत गरिएको छ । शब्द शितलराज गिरी र सुरेन्द्र गिरी तथा संगीत शितलराज गिरी को रहेको उक्त गीतमा संगीत संयोजन विष्णु तामाङले गरेका छन् ।

शंकरा डिजिटल स्टुडियोमा गीत रेर्कड गरिएको हो । बिक्रम गिरी र रोशनी खड्का को अभिनय रहेको चल्यो बतासको म्युजिक भिडियोको निर्देशन स्वंयम सुरेन्द्र गिरी र नविन विरही श्रेष्ठ ले गरेका छन् भने नृत्य निर्देशन दिलिप राइ को रहेको छ । गीतको म्युजिक भिडियो छांयाकन महेश महरा , भने सम्पादन चेतन सागरको रहेको छ ।

गीतको म्युजिक भिडियो डि.ए.आर मुभिजको अफिसियल युट्युव च्यानलबाट आम दर्शक तथा स्रोता माझ प्रस्तुत गरिएको छ । गितको भिडियो हेर्नको लागि तलको लिङ्कमा हेर्नुहोस ।

प्रकाशित मिति : २०७५, ३० चैत्र शनिबार  ७ : ०६ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली