२०८३, ४ आश्विन सोमबार

लोक दोहोरी “चरि मैना” बजारमा

लोक दोहोरी “चरि मैना” बजारमा


नेपाली लोक संगित बजारमा नयाँ लोक दोहोरी “चरि मैना” आम दर्शकमाझ आएको छ । चर्चित लोक दोहोरी गायिका गितादेवी र बिवेक चौलागाईको स्वरमा रहेको उक्त गितलाई डि.ए.आर मुभिजले आफ्नो युटुव च्यानलबाट सार्वजनिक गरेको हो । नारायण दंगालको पहिलो प्रस्तुतिको रुपमा बजारमा आएको उक्त लोक दोहोरि गितमा संगित तथा शब्द गायक विवेक चौलागाई स्वंमको रहेको छ ।

गितको म्युजिक भिडियोमा नृत्य निर्देशन सन्जिव ठकुरिले गरेका छन् भने गितमा संजिव ठकुरी स्वंम र आयुषमा कार्किलाई देख्न सकिने छ । क्यामेराम्यान टंक के.सी, ग्राफर विषेश मर्हजन, मेकअप रेखा के.सी, रहेको उक्त गितमा कला राजाराम गौतमको रहेको छ ।

यो गित संगै डि.ए.आर मुभिजले नारायण दंगालकै प्रस्तुतिमा अलग तर वास्तविक कथामा आधारित नयाँ गित “जालमा फसायौ” बजारमा ल्याउने तयारी गरिरहेको निर्देशक प्रभावन जे ले जानकारी दिए । गितको भिडियो लिंक तल दिईएको छ ।

प्रकाशित मिति : २०७५, २ चैत्र शनिबार  ७ : ४३ बजे

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग

युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर