२०८३, १६ श्रावण आईतबार

चर्चित झिल्के गाएक घोरासाईनेको लोक संगितमा पुनारागमन

चर्चित झिल्के गाएक घोरासाईनेको लोक संगितमा पुनारागमन


नेपाली श्रोता तथा दर्शकमाझ मन मुटुमा बस्न सफल ख्याति प्राप्त ठट्यौली झिल्के लोक दोहोरी गाएक नवराज घोरासईने लामो समयको विश्राम पछि नयाँ लोक दोहोरीका साथ दर्शक तथा श्रोता माझ आउने भएका छन् । डिएआर मुभिजले छिट्टै बजारमा ल्याउन लागेको “डाँडाघरे दाई” बोलको लोक दोहोरिमा गाएक घोरासाईनले आफ्नो स्वर दिएसँगै उनको पुनरागमनको पुष्टि भएको छ ।

लामो समय सँगै काम गरेकि लोक गायिका पार्वति कार्किले ५ वर्ष पछि घोरासईनेलाई “डाँडाघरे दाई” मा साथ दिएकि छिन् । धेरै पछि सँग गित गाउन पाएकोमा कार्किले निकै हर्ष बोध गरिन । नयाँ तथा पुराना कलाकारलाई खोजि खोजि नयाँ प्रस्तुति सहित बजारमा आफ्नो अलग पहिचान बनाउँदै अघि बढिरहेका निर्देशक प्रभावनले घोरासईनेलाई पुनं लोक संगित जगतमा पुनरागमनका लागि पहल गरेका हुन् ।

ठट्यौलि गाएक नवराज घोरासाईनेको नयाँ प्रस्तुतिको व्यग्र प्रतिक्षामा रहेका आम दर्शक तथा श्रोतालाई अब छुट्टै मिठास गितले दिने अपेक्षा गरिएको छ ।
थप जानकारिको लागि तलको भिडियो हर्नुहोस ।

प्रकाशित मिति : २०७५, २५ फाल्गुन शनिबार  ६ : ४९ बजे

दुर्गा प्रसाईं पक्राउ, आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीको नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई

हतियारधारी भारतीय फौज सुस्ता प्रवेश, बाँध भत्काउँदा प्रतिकारमा ३ नेपाली घाइते

नवलपरासी। भारततर्फबाट आएका हतियारधारी सुरक्षाकर्मीले नेपाल–भारत सीमास्थित सुस्ता क्षेत्रमा प्रवेश

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली