२०८२, २४ फाल्गुन सोमबार

काभ्रे केन्द्रविन्दु बनाएर गयो भूकम्प

काभ्रे केन्द्रविन्दु बनाएर गयो भूकम्प


काभ्रे, १५ फागुन: बुधबार साँझ काभ्रेमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेलाई केन्द्रविन्दु बनाएर ३.५ रेक्टर स्केलको परकम्प गएको हो । साँझ ७ बजेर ३० मिनेटमा काभ्रेमा परकम्प गएको केन्द्रले जनाएको छ ।

यस अघि मंगलबार दोलखा र सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको थियो । मंगलबार दोलखामा दिउँसो सवा ४ बजे ४ दशमलब ४ रेक्टर स्केलको र सिन्धुपाल्चोकमा ४. १ रेक्टरको भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रकाशित मिति : २०७५, १५ फाल्गुन बुधबार  ९ : ५२ बजे

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

राष्ट्रियसभाका नयाँ १८ सदस्यले आज शपथ लिँदै

काठमाडौं । राष्ट्रिय सभा का नवनिर्वाचित सदस्यहरूले आज शपथ लिने