२०८२, १२ माघ सोमबार

प्रधानमन्त्री ओली वीरेन्द्र अस्पतालमा

प्रधानमन्त्री ओली वीरेन्द्र अस्पतालमा


काठमाडौँ, २३ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण गरेका छन्। बुधबार प्रधानमन्त्री ओली उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगै छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा पुगेका हुन्।

प्रधानमन्त्री ओलीले निरीक्षणको क्रममा अस्पतालको अतिविशिष्ट कक्ष, इमरजेन्सी वार्ड तथा हेमोडाइलसीस युनिटको अवलोक गरे। प्रधानमन्त्री ओलीले अस्पतालमा देखिएका कमजोरी सुधार गर्न आवश्यक निर्देशनसमेत दिएको नेपाली सेनाले जानकारी गराएको छ। अस्पतालमा प्रधानमन्त्री र रक्षामन्त्रीसँगै प्रधानसेनापति पूर्णचन्द्र थापा, स्वास्थ्य सचिव, निमित्त रक्षा सचिव, सेनाका रथी तथा अधिकृतको उपस्थिति थियो।

प्रकाशित मिति : २०७५, २३ माघ बुधबार  ७ : १० बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै