२०८३, २४ आश्विन आईतबार

मधेस अब झलमल्ल हुन्छ : प्रधानमन्त्री ओली

मधेस अब झलमल्ल हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौं, माघ २० : सिरहा – मधेसमा अनेक प्रकारका हल्लाहरु र नकारात्मक लहर चलेका बेला नेकपालाई राम्रो समर्थन जनाउने सिरहा जिल्ला भएको नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बताएका छन् । उनले शनिबार १५ औँ हेमनारायण स्मृतिसभामा सम्बोधन गर्दै सिरहा सिरहाली जनतालाई विशेष धन्यवाद दिएका थिए ।

प्रधानमन्त्री ओलीले भने, ‘सिरहा जस्तै मधेसका अरु जिल्ला पनि विस्तारै बुझ्दै जानेछन्, तर कसरी बुझेनन् मलाई अच्चम लाग्छ । मधेस विकासका लागि हरेक क्षेत्रमा योजना ल्याएका छौँ । काठमाडौंसँग तराई जोड्ने द्रुत मागैदेखि देशकै ठुलो अन्तर्राष्ट्रिय विमानस्थल मधेसमा नै बन्दै छ ।’

मधेसको जीवनरेखा भनिने हुलाकी मार्ग सप्तरीमा मेडिकल कलेज, कमला कोसी डाइभर्सनमाफर्पत सिाँचाइ जस्ता मधेस विकाससँग जोडिएका मुद्दामा यो सरकारको प्राथमिकता रहेको उनले बताए । ‘मधेसमा झलमल्ल बनाउने गरी विकासका योजना ल्याउने कसरी मधेस विरोधी हुन सक्छ भन्दै उनले तीन महिनभित्र जनकपुरको विमानस्थल झलमल्ल हुने र रात्रिकालीन उडान सुरु हुने बताए । यो समाचार आजको नागरिकमा किथिलेश यादवले लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ७ : १७ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री