२०८३, ३१ असार बिहीबार

पोखरीमा डुबेर काभ्रेका नीरजको मृत्यु

पोखरीमा डुबेर काभ्रेका नीरजको मृत्यु


भक्तपुर, ८ माघ : चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको सरस्वती इँट्टाभट्टाले पानी जमाउन खनेको खाल्डोमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

काभ्रे नमोबुद्ध नगरपालिका–४ घर भई हाल सोही इँट्टाभट्टामा काम गर्ने सुमन तामाङको तीन वर्षीय छोरा नीरज तामाङको डुबेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाएको र शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ६ : ३७ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित