२०८२, ७ फाल्गुन बिहीबार

केसीका माग नेपालीको भावनासँग जोडिएको छ : प्रवक्ता शर्मा

केसीका माग नेपालीको भावनासँग जोडिएको छ : प्रवक्ता शर्मा


धनगढी, ७ माघ : नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनशनरत् प्राध्यापक डा गोविन्द केसीले राखेका माग आम नेपाली जनताको भावनासँग जोडिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले आज चिकित्सा शिक्षाको सुधारका विषयमा डा केसीले राखेका माग सम्बोधन गर्न नै विगतमा काङ्ग्रेस नेतृत्वको सरकारले माथेमा कार्यदल गठन गरी काम अघि बढाएको बताउनुभयो ।

सरकारसँग भएको सहमतिबमोजिम केसीका माग सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । पत्रकारको प्रश्नमा उहाँले काङ्ग्रेस महासमिति बैठकपछि पार्टीभित्रको गुट–उपगुट अन्त्य भएको दाबी गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ माघ सोमबार  ७ : ०३ बजे

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि

सहकारी ठगहरूलाई तह लगाइने : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश प्रदेशको वित्तीय