२०८३, २४ आश्विन आईतबार

कांग्रेस भातृसंगठन लथालिंगः सरकारविरुद्ध तरुण दलले प्रदर्शन गर्ने

कांग्रेस भातृसंगठन लथालिंगः सरकारविरुद्ध तरुण दलले प्रदर्शन गर्ने


काठमाडौं, २९ पुष : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संगठनहरु लथालिंग बन्न पुगेका छन् । माउ पार्टी कांग्रेस शीर्ष नेताहरुले गुटगत स्वार्थले नेपाल विद्यार्थी संघको पटकपटक म्याद थप गर्दासमेत महाधिवेशन अनिश्चित बनेको छ भने नेपाल तरुण दल, नेपाल महिला संघसहितका संगठनहरुले अर्को महाधिवेशन गर्ने समय आउन लाग्दासमेत केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । यो समाचार आजको नागरिक दैनिकमा छ ।

कांग्रेस भातृसंगठन नेपाल तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा प्रर्दशन गर्ने निर्णय गरेको छ । कम्युनिस्ट नेतृत्व सरकार अभिनायकवादी चरित्र, भ्रष्टाचार, महँगी, मूल्य वृद्धि, वाइडबडी, निर्मला पन्त हत्यालगायत गैरकानुनी र अलोकतान्त्रिक रबैया बढ्दै गएको जनाउँदै तरुण दलले प्रदेश राजधानीमा विरोध कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  ७ : ५५ बजे

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको