२०८२, १३ माघ मंगलबार

विकास र समृद्धिमा आफ्नो सकारात्मक भूमिका रहन्छ : पूर्वराष्ट्रपति डा. यादव

विकास र समृद्धिमा आफ्नो सकारात्मक भूमिका रहन्छ : पूर्वराष्ट्रपति डा. यादव


दाङ, २६ पुस: पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई समृद्धिको मार्गमा लैजान आफूले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज दाङको टरिगाउँ विमानस्थलमा रिपोर्टर्स क्लब दाङले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिमा आफ्नो सकारात्मक भूमिका रहन्छ ।”

पूर्वराष्ट्रपति डा. यादवले मुलुकलाई सही ढङ्गबाट सञ्चालन गर्नका लागि संविधान अक्षरशः कार्यान्वयन हुनुपर्छ भन्ने आम जनताको आशा र भरोसा जस्तै आफ्नो पनि चाहाना रहेको छ उल्लेख गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ बलियो र सुदृढ बनाउनुपर्ने बताउनुभयो । वनजङ्गल तथा वातावरण संरक्षणमा सबै लाग्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ७ : १३ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै