२०८२, १ श्रावण बिहीबार

श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा ६ महीना कैद

श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा ६ महीना कैद


भोजपुर, २३ पुस: जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महीना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो ।

न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लेखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ । तामाङले गत असोज २४ गते आफ्नो इच्छा विपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि गत असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ पुस सोमबार  ८ : ४६ बजे

अडिओ काण्डमा मन्त्री बलराम अधिकारीको प्रष्टीकरण : “मेरो स्वर हो भने सजाय भोग्न तयार छु”

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम

आजदेखि नयाँ मौद्रिक नीति कार्यान्वयनमा, ब्याजदर घट्दै, कर्जा सीमा बढ्दै

काठमाडौं, । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२र८३ का

धुलिखेल खावा सडकका लागि नयाँ ठेक्का आव्हान

काठमाडौं । धुलिखेल(खावा खण्डको चार किलोमिटर सडक बनाउन नयाँ टेन्डर

च्यासलमा एमाले सचिवालय बैठक सुरु 

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

महिलामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार