२०८२, २२ चैत्र सोमबार

नेपालले जित्यो पाँच स्वर्ण र एक रजत

नेपालले जित्यो पाँच स्वर्ण र एक रजत


काठमाडौँ, २० पुस: भारतको देहरादुनमा आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय इन्डो सोतोकान कराते च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण र एक रजत पदक जितेको छ ।

नेपाल सोतोकान कराते सङ्घका महासचिव एवं वरिष्ठ प्रशिक्षक तथा च्याम्पियनसिपका रेफ्री गोविन्द श्रेष्ठका अनुसार राम नारायणले २१ वर्षको ४५÷५० केजी तौल समूहको काता र कुमितेतर्फ स्वर्ण पदक हात पारेका हुन् ।

त्यस्तै गीता सुनुवारले काता र कुमिते दुवैमा स्वर्ण पदक हात पारे भने सुरज विकले पनि कुमितेमा स्वर्ण पदक प्राप्त गरे । त्यस्तै प्रतियोगितामा सुरजले कातामा पनि रजत पदक प्राप्त गर्न सफल भएको श्रेष्ठले जानकारी दिनुभयो । उक्त प्रतियोगिता भारतको देहरादुनस्थित महाराणा प्रताप स्पोर्टस् एकेडेमीमा भएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ५ : २५ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर