२०८२, ७ फाल्गुन बिहीबार

कक्षाकोठामा मुख्यमन्त्री

कक्षाकोठामा मुख्यमन्त्री


दाङ , पुस १७: सधैँझै सोमबार पनि १० बजे विद्यालयको घन्टी बज्यो । प्रार्थनापछि सबै कक्षाकोठामा पसे । अरु कक्षामा नियमितजस्तै शिक्षकर शिक्षिकाको प्रवेश भयो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

तर, १० कक्षाको सेक्सन ‘ए’ मा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल भित्रिए । शिक्षकहरुले जस्तै मार्कर र डस्टर बोकेर उनले पढाउन थाले । विद्यार्थी दंग परे । कक्षामा उनले कसरी पढाइमा सफलता हासिल गर्ने, अप्ठ्यारो लागेको विषयमा कसरी नजिक हुने, शिक्षकसँग कसरी अन्तक्र्रिया गर्ने र जीवनमा कसरी सफल हुनेजस्ता विषयवस्तु सुनाए ।

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ७ : ४२ बजे

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि