२०८२, १३ माघ मंगलबार

विप्लव माओवादीको अदालती फैसलाः जग्गा फिर्ता नगरे सफायाको धम्की

विप्लव माओवादीको अदालती फैसलाः जग्गा फिर्ता नगरे सफायाको धम्की


काभ्रे , पुस १६ :अर्धभूमिगतरुपमा विभिन्न क्रियाकलापमा सञ्चालन गर्दै आएको नेकपा माओवादी विप्लव माओवादीको ताम्सालिङ जनपरिषद्ले जग्गा फिर्ता गर्न १५ दिने म्याद जारी गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

जिल्लाको रोशी गाउँपालिका–८ नार्के निवासी तर्कबहादुर तामाङको नाममा रहेको २१ रोपनी ८ आना १ पैसा ३ दाम बराबरको जग्गा दृष्टिबन्धक राखिएको भन्दै झुक्याएर रोशी गाउँपालिका–९ मंगलटारका बहादुरसिं तामाङको श्रीमती सानुमाया तामाङको नाममा राजीनामा पास नै गरको भन्दै फिर्ता गर्न १५ दिने म्याद जारी गरेको जिल्ला इन्चार्ज शरद् रसाइलीले बताए । माओवादीले अदालतको गलत फैसला बदर नभए सशक्त विरोध गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०७५, १६ पुस सोमबार  ७ : ४८ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै