२०८३, १० भाद्र बिहीबार

कति घण्टा सुत्नु बेश ?

कति घण्टा सुत्नु बेश ?


काठमाडौं, पुस १४ । शरीरलाई चंगा बनाउन दिनहुँ सातआठ घन्टा सुत्नु आवश्यक छ भनिन्छ।अर्कातिर, आवश्यकताभन्दा बढी सुत्नु पनि स्वास्थ्यका लागि लाभदायक हुन्न । यसले गर्दा ज्यान जाने खतरासमेत हुन सक्छ ।

अध्ययनअनुसार राती सातआठ घन्टाभन्दा वढी सुत्नेलाई मुटु र रक्तनली सम्बन्धी रोग लाग्न सक्छ । यो मृत्युको खबर पनि हुनसक्छ । राती ६ घन्टाभन्दा कम र दिउँसो पनि सुत्ने मानिसलाई भने यस्तो समस्या हुँदैन । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १४ पुस शनिबार  ७ : २३ बजे

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट