२०८३, ३१ जेष्ठ सोमबार

तपाई सफल बन्न चाणक्य नीतिका यी ८ कुरा हेर्नुहोस्

तपाई सफल बन्न चाणक्य नीतिका यी ८ कुरा हेर्नुहोस्


चाणक्य अर्थशास्त्री एवं कूटनीतिज्ञ क्षेत्रका सर्वश्रेष्ठ व्यक्तित्वका रुपमा परिचित छन् । उनले आफ्नो कुटनीतिको बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाइदिए । उनका भनाईहरु आजपनि सर्वत्र चर्चा हुने गर्दछ । यस अर्थ थाहापाई राखौं उनका केही जीवनउपयोगी भनाईहरु

हरेक मित्रताको पछाडी केही न केही स्वार्थ लुकेको हुन्छ । दुनियाँमा कोही पनि त्यस्तो व्यक्ति छैन जसको पछाडि स्वार्थ छिपेको नहोस् । यो तितो सत्य हो । तर सत्य यही हो

१. सबै भन्दा ठूलो कष्ट अरुको घरमा बस्नु हो ।

२. कहिल्यै पनि आफ्नो राजको कुरा अरुलाई भन्नु हुँदैन । आफ्नो राज गर्ने तरिका अरुलाई भन्दा आफू बर्बादीमा परिन्छ ।

३. साथी भाईको परिक्षा संकटमा हुन्छ र श्रीमतीको परिक्षा धन नष्ट भएको बेलामा हुन्छ ।

४. कोही पनि व्यक्ति धेरै इमान्दार बन्नु हुँदैन । जंगलमा सबै भन्दा पहिला सिधा रुख काट्छन् । सबै भन्दा इमान्दार मान्छेले सबै भन्दा धेरै कष्ट उठाउनु पर्छ ।

५.जे चिज बित्यो त्यो बित्यो, यदि कुनै गलत काम भएको छ भने पनि त्यसको चिन्ता गरेर भन्दा भविष्यमा सुधार गरेर अघि बढ्नुपर्छ ।

६. यदि कुनै सर्प विषालु छैन भने पनि उसले फँडा फिजाउन छाड्दैन । त्यसै गरि कोही व्यक्ति कमजोर छ भनेपनि उसले शक्तिशाली जस्तै व्यवहार प्रदर्शन गर्नु पर्दछ ।

७. धन धेरै दुःखपछि मात्र प्राप्त हुन्छ । की त आफ्नो धर्म, इनाम छाडेपछि बल्ल मिल्छ कि त दुश्मनको चाप्लुसी गरेपछि मिल्छ । तर यस्तो धन कहिल्यै स्वीकार गर्नु हुँदैन ।

८. हरेक मित्रताको पछाडी केही न केही स्वार्थ लुकेको हुन्छ । दुनियाँमा कोही पनि त्यस्तो व्यक्ति छैन जसको पछाडि स्वार्थ छिपेको नहोस् । यो तितो सत्य हो । तर सत्य यही हो ।

प्रकाशित मिति : २०७५, ३ पुस मंगलबार  ८ : १३ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क