२०८२, १३ माघ मंगलबार

‘बालबालिकाको संरक्षण र संवद्र्धन राज्यको दायित्व’:मन्त्री थापा

‘बालबालिकाको संरक्षण र संवद्र्धन राज्यको दायित्व’:मन्त्री थापा


काठमाडौँ, २२ मङ्सिर : महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले कानूनी राज्यमा बालबालिकाको संरक्षण तथा संवद्र्धन गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।

आज एसओएस बालग्राम नेपाल, प्लान इन्टरनेशनल नेपाल, सेभ द चिल्ड्रेन नेपाल तथा युनिसेफ नेपालले संयुक्त रुपमा भक्तपुरमा आयोजना गरेको ‘नेपालमा बालबालिकाको वैकल्पिक हेरचार’ विषयक दुईदिने राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री थापाले बालबालिका मैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले समाजमा योग्य, दक्ष तथा क्षमतावान् व्यक्तित्व निर्माण गर्न बालबालिकाको क्षेत्रमा सम्पूर्ण सम्बन्धित सरोकारवाला निकाय तथा सङ्घसंस्थाहरु एक ढिक्का भई लाग्नुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ६ : ५५ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै