२०८३, १२ भाद्र शनिबार

‘बालबालिकाको संरक्षण र संवद्र्धन राज्यको दायित्व’:मन्त्री थापा

‘बालबालिकाको संरक्षण र संवद्र्धन राज्यको दायित्व’:मन्त्री थापा


काठमाडौँ, २२ मङ्सिर : महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले कानूनी राज्यमा बालबालिकाको संरक्षण तथा संवद्र्धन गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।

आज एसओएस बालग्राम नेपाल, प्लान इन्टरनेशनल नेपाल, सेभ द चिल्ड्रेन नेपाल तथा युनिसेफ नेपालले संयुक्त रुपमा भक्तपुरमा आयोजना गरेको ‘नेपालमा बालबालिकाको वैकल्पिक हेरचार’ विषयक दुईदिने राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री थापाले बालबालिका मैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले समाजमा योग्य, दक्ष तथा क्षमतावान् व्यक्तित्व निर्माण गर्न बालबालिकाको क्षेत्रमा सम्पूर्ण सम्बन्धित सरोकारवाला निकाय तथा सङ्घसंस्थाहरु एक ढिक्का भई लाग्नुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ६ : ५५ बजे

रसुवामा बाढीको चौथो दिन : उद्धारको सरकारी आँकडा र पीडितको अवस्था किन फरक ?

काठमाडौं । भोटेकोशी बाढीले रसुवाको ठूलो भूभाग तहसनहस बनाए पनि जिल्लाका

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता, विपद् पूर्वसूचना प्रणालीमा सहकार्य गर्ने सहमति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शनिबार

गण्डक ब्यारेजमा बाढीले बगाएका ५४ शव, २५ जनाका अंग भेटिए

रुपन्देही । बाढीका कारण ज्यान गुमाएका व्यक्तिका शव नारायणी नदी

अग्रजको विरासत र सिन्धुलीमा नयाँ महिला नेतृत्व

समुदायको विकास, सामाजिक परिवर्तन र जनताको अधिकारका लागि नेतृत्वको प्रश्न

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो