२०८३, १८ जेष्ठ मंगलबार

दैनिक बिहान यि ५ कार्य गर्नुहोस् ! तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन

दैनिक बिहान यि ५ कार्य गर्नुहोस् ! तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन


हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आईरहेका छन् । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके । ज्योतिष विज्ञानका अनुसार घरमा सुख समृद्धि बनाइराख्नको लागि बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ ।

१, बिहानबिहानै हत्केला हेर्नुहोस : बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।

२, मन्दिर सफा राख्नुहोस : घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ ।

३, बिहानै भुमिलाई प्रणाम गर्नुहोस : बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ ।

४, गाईलाई रोटी खुवाउनुहोस् : सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस । तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस ।

५, सुर्यलाई जल चढाउनुहोस् : सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ । यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ७ : २० बजे

आजदेखि संसदमा बजेटमाथि छलफल सुरु, सदन चल्ने-नचल्ने अन्योल

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूची

आज मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीको अभिव्यक्ति मुद्दा बन्ने कि नबन्ने ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले आज दिउँसो सिंहदरबारमा मन्त्रिपरिषद्

भाजपा मुख्यालयमा आज रवि लामिछाने, अध्यक्ष नीतिन नवीनसँग भेटवार्ता

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका

७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो, २५ करोड बजेट विनियोजन

दाङ । झण्डै सात दशकको प्रतीक्षापछि दाङको ऐतिहासिक टरिगाउँ विमानस्थल

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति संयुक्त युवा सङ्गठनहरुको कडा आपत्ति, राजीनामासम्मको माग

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन शाहले सीमा विवादसम्बन्धी प्रश्नको