२०८२, १२ माघ सोमबार

प्रधानमन्त्री ओलीलाई एक लाख डलरको सुशासन अवार्ड

प्रधानमन्त्री ओलीलाई एक लाख डलरको सुशासन अवार्ड


काठमाडौँ, १६ मङ्सिर :प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गुड लिरसिप एन्ड गभर्नेन्स अवार्ड’ प्राप्त गरेका छन् । काठमाडौंमा जारी एसिया प्यासिफिक समिटमा ओलीलाई युनिभर्सल पिस फेडेरेसनले उक्त अवार्ड दिएको हो ।

संस्थाले अवार्डसँगै एक लाख अमेरिकी डलर पनि प्रदान गरेको छ । अवार्ड ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त रकम युवाहरुको क्षमता विकासमा लगानी गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले आइतवार एक समारोहकावीच उक्त अवार्ड ग्रहण गरेका छन ।

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ६ : ४६ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै