२०८२, २३ चैत्र मंगलबार

धनि बन्न चाहानुहुन्छ ? भुलेर पनि नगर्नुहोस् यी गल्ती

धनि बन्न चाहानुहुन्छ ? भुलेर पनि नगर्नुहोस् यी गल्ती


धनी बन्ने र सुखमा रमाउने रहर कसलाई हुँदैन र ? सुखकै लागि मानिसले जीवनभर संघर्ष गरिरहन्छ । कसैले सजिलै पैसा कमाएर पनि त्यसको सदुपयोग गर्न नजान्दा दुःखी हुन पुग्दछ भने कतिपय संघर्षकै क्रममा कही चुक्छन्, अनि जीवनभर दुःखमै रहन्छन् । तरपनि, हरेक वर्षको सुरुवातमा मानिसले वर्षभरिको सुखको कल्पना गर्न छोड्दैन । तपाईले पनि यस वर्षको सुखको कामना गर्नुभएको छ भने यी गल्ति भुलेर पनि नगर्नुस् :

। महिलासँग दूश्मनी नलिनुहोस् । सन् २०१६ को सुरुवात शुक्रबारबाट भएको छ । शुक्र भौतिक सुखका कारक ग्रह हो । साथै स्त्री प्रति शुक्रको प्रभाव रहने गर्छ । यसैले शुक्र प्रधान यस वर्षमा महिलासँग राम्रो सम्बन्धमा रहनुहोस् ।

। देवी लक्ष्मिको मुर्ति एक भन्दा धेरै आफ्नो कोठामा नराख्नुहोस् । शुक्रबारको दिन देवि लक्ष्मिको पुजा विशेष फलदायक मानिन्छ । तपाईंको घरमा धेरै देविको मुर्ति छ भने आफ्नो सबै कोठाहरुमा अलग–अलग राख्नुहोस् । बाँकीलाई कतै विसर्जन गर्दिनुहोस् ।

। यदि तपाईंको पर्स च्यातिएको छ भने त्यसलाई बदल्नुहोस् र काम नलाग्ने चीजहरुलाई फाल्नुहोस् । एउटा सिक्का शुक्रबारको दिन देवी लक्ष्मिको मन्दिरमा चढाउनुहोस् अर्को सिक्कालाई रातो कपडामा बेरेर पर्समा राख्नुहोस् ।

। जीवनसाथीसँग तालमेल बनाइराख्नुहोस् । धन सम्बन्धी विषयमा जीवनसाथीसँग छलफल गरेर मात्रै निर्णय लिनुहोस् ।

। विहान उठ्ने वित्तिकै ऐना नहेर्नुहोस् बरु उठ्नेवित्तिकै दुबै हात जोडेर देवी लक्ष्मिको ध्यान गर्नुहोस् ।

। गणेशजीलाई नभुल्नुहोस् । धनसम्बन्धी काम गर्न जानुभयो भने गणेशको पुजा गर्न नभुल्नुहोस् । मंगलबारको दिन अनिवार्य रुपमा ५ वटा दुवो चढाउनुहोस् ।

। बेलुका कसैलाई पैसा नदिनुहोस् । सुत्नुभन्दा अघि पैसा दिनु राम्रो नहुने बताइन्छ ।

। शनिबारको दिन मदिरा सेवनबाट जोगिनुहोस् ।

। सोमबारको दिन पीपलको पुजा नगर्नुहोस् । यो दिन पीपलको पुजा गर्दा घरमा अलक्ष्मिको प्रवेश हुने विश्वास छ ।

। परिवारमा बहिनी र छोरीलाई अपशब्द प्रयोग नगर्नुहोस् । धन सम्बन्धी काम शुक्रबार गर्नु शुभ रहने जनाइएको छ ।

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ५ : ४८ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर