२०८२, २ माघ शुक्रबार

सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी

सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी


काठमाडौँ, मंसिर १५ : एउटा यात्रुबसमा दुई युवकले एक्कासि एक महिलाको झोला ताने । ‘चोर १ चोर ११ भन्दै चिच्याउँदै झोला फुत्कन नदिन बल गर्दै थिइन् उनी । लुटरा र महिलाबीच झोला तानातान चल्दै थियो । संयोगले बसमा सादा पोसाकमा प्रहरी रहेछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

उनीहरुले खलासीलाई तत्काल ढोका बन्द गर्न लगाए । सादा पोसाकका प्र्रहरी र लुटेराहरुबीच केहीबेर घम्साघम्सी चल्यो । लुटेरा भाग्न खोज्थे, प्रहरी रोक्न । पीडित महिलाले तत्काल प्रहरीमा खबर गरी थप सहयोग मागिन् । एकैछिनमा थप प्रहरी आए र ती लुटेरालाई नियन्त्रणमा लिए ।

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ७ : १९ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति