२०८२, १३ माघ मंगलबार

अकुत सम्पत्तिमा तानिँदै खड्का, केही दिनमै भ्रष्टाचार मुद्दा दायर हुने

अकुत सम्पत्तिमा तानिँदै खड्का, केही दिनमै भ्रष्टाचार मुद्दा दायर हुने


काठमाडौँ, मंसिर १५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

‘उहाँविरुद्ध परेको उजुरीमाथि छानविन टुंगिएर प्रतिवेदन पेस भइसकेको छ । गैरकानुकनी सम्पत्ति आर्जन अभियोगमा विशेष अदालतमा मुद्दा दायर हुनेछ । ’ अख्तियार स्रोतले भन्यो , ‘खड्काविरुद्ध दर्जनौ फाइल अलपत्र परेको अवस्थामा सम्पत्तिको अनुससन्धान निष्कर्षमा पुग्न लागको हो । अबको २र३ साताभित्रै भ्रष्टाचार मुद्दा दायर हुन्छ ।’

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ६ : ५० बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै