२०८२, २२ चैत्र सोमबार

नक्कली सुन किनबेचमा प्रहरी हवल्दार

नक्कली सुन किनबेचमा प्रहरी हवल्दार


काठमाडौँ, मंसिर १४ : स्थान : बल्खु चोक, समय : मंसिर ११ गते ११ बजे ।तीन युवक खासखुस गर्दै घरि यता घरि उता गरिरहेका थिए । नजिकै रहेको चौकीका प्रहरीले तिनीहरुको गतिविधि शंकास्पद ठाने र चेकजाँच गर्न थाले । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सञ्जय तिरुवा, गोपाल विक र शिव कुमालले सुरुमा त गाडी पर्खेको भनेर झुक्याउन खोजे । ड्युटीमा रहेका प्रहरीले चेकजाँच गर्दा उनीहरुको झोलाबाट ३७ लाख रुपैयाँ र एक केजी सुन बरामद भयो ।

त्यसपछि प्रहरीले उनीहरुलाई थप अनुसन्धानका लागि ललितपुर परिसरको जिम्मा लगायो । भोलिपल्ट तीनै जनाको बयानपछि उक्त सुन नक्कली भएको र त्यसैलाई बेच्ने भन्दै लुटिएको रकम बाँडफाँट गर्ने काममा २ प्रहरी हवल्दारसमेत संलग्न भएको रहस्य खुल्यो ।

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ७ : ०६ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर