२०८२, २२ चैत्र सोमबार

ब्रेथलाइजर बिग्रिएपछि मापसे चेकिङ बन्द

ब्रेथलाइजर बिग्रिएपछि मापसे चेकिङ बन्द


नवलपरासी, मंसिर १४ :  मादकपदार्थ सेवन गरे/नगरेको जाँच गर्ने मेसिन ब्रेथलाइजर बिग्रिएपछि नवलपुरमा मादक पदार्थ सेवा जाँच गर्ने क्रम रोकिएको खबर अाजकाे राजधानी दैनिकमा छापिएकाे छ ।

समाचारकाे अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरीले पालैपालो प्रयोग गर्दै आएको मापसे चेकिङ गर्ने मेसिन (ब्रेथलाइजर) विग्रिएकोे ६ महिना जति भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मणराज शाहीले बिग्रिएको मेसिन कहाँ कहाँ बन्छ भन्ने थाहा नभएको बताए । जिल्लामा नयाँ मेसिनको माग गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ६ : ४७ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर