२०८२, २ माघ शुक्रबार

मालपोतमा करोडपति पियनको शासन

मालपोतमा करोडपति पियनको शासन


काठमाडौँ,१२ मङि्सर : पद सानो भए पनि पियन राजेन्द्र बस्नेत सामान्य कर्मचारी होइनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकको हो ।राजधानीका मालपोत कार्यालयहरुमा उनको ‘शासन’ चल्ने गरेको छ ।

मालपोत कार्यालयमा अवैध कामबाट उनले करोडौँ कमाइसकेको अनुसन्धानमा आवद्ध अधिकारीहरु बताउँछन् । महँगा कार चढ्ने हैसियत बनाएका उनले छुट जग्गा दर्ताको नाममा करोडौँ कमाएका हुन् । सार्वजनिक जग्गासमेत व्यक्तिको नाममा गराउने काममा उनी नाइके थिए ।

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ८ : ११ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति