२०८३, १२ भाद्र शनिबार

‘अब जता हे¥यो त्यतै सरकार’

‘अब जता हे¥यो त्यतै सरकार’


काठमाडौँ,१२ मङि्सर : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खोज्नेहरुले अब जता पनि सरकार देख्ने दाबी गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । मुलुकभर मंगलबार सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भ गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘पत्रपत्रिकामा कसैले सोधेछन्– सरकार कहाँ छ ? के गर्दै छ ? कतिले भने– सरकारले सिन्को पनि भाँचेन, कतिले भने– सरकारले जुम्रो पनि मारेन,’ कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, यो सरकार बनेको जुम्रा मार्न, सिन्का भाँच्न होइन, देश बनाउन हो ।’ ओलीले अगाडि भने, ‘आज म भन्न चाहन्छु, सरकार खोज्न पावरवाला चस्मा लाउनुपर्दैन, खोज्नुपर्दैन, नचाहे पनि तपाईले सरकार देख्नुहुनेछ, त्यो तपाईको बाध्यता हुनेछ ।’

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ६ : ५५ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका