२०८२, २ माघ शुक्रबार

आमाबुवाको मृत्युपछि ७ बालबालिकाको विचल्ली

आमाबुवाको मृत्युपछि ७ बालबालिकाको विचल्ली


सल्यान,१२ मङि्सर :  अल्पायुमा नै आमाबुवा गुमाएपछि ७ बालबालिकाको विचल्ली भएको छ । सल्यानको कालिमाटी गाउँपालिका २ किचेनखोलाका शसिक विक र शसिकला विकको मृत्यु भएपछि सात बालबालिकाको विचल्ली भएको हो । जब अामाबुवाकाे मृत्यु भयाे अनि थपियाे १८ वर्षीय कासिराम विकमाथि सम्पूर्ण जिम्मेवारी ।

काशीरामका १६ वर्षीय भीमबहादुर विक, १४ वर्षीय झुपलाल विक, ११ वर्षीय दुर्गालाल विक, १० वर्षीय रोशन विक, ७ वर्षिय शोभा विक र ४ वर्षीय दीपक विक गरी ६ भार्इबहिनी रहेका छन् ।

तीन वर्ष अघि बुवा र एक महिना अघि आमा गुमाएका कासिरामले अाफूसहित सात भाइबहिनीहरूको जिन्दगी उकास्ने काेसिस गरिरहेका छन् । कासिरामले अाफ्नै गाउँमा दैनिक मजदुरी गरी आफ्ना साना भाई बहिनीहरूकाे जसाेतसाे पेट भरिरहेका छन् । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छापिएकाे छ ।

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ६ : ४४ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति