२०८२, २० फाल्गुन बिहीबार

आमाहरु फुटबल मैदानमा

आमाहरु फुटबल मैदानमा


धादिङ,१२ मङि्सर :  मैदान तयार थियो । रेफ्री तयार थिए । रेफ्रीले मैदानको बीचमा बलसमेत राखिसकेका थिए । तर, खेलाडी थिएनन् । केहीबेरपछि कुर्ता — सुरुवाल र प्यान्टसँग जुत्तामोजा लगाएर एक हुल महिला मैदान पसे । त्यसपछि मात्र सबैलाई थाहा भयो, यो सामान्य फुटबल खेल होईन रहेछ ।

त्यसपछिको झन्डै एक घण्टा भातभान्सा र घरायसी धन्दामा व्यस्त हुने आमाहरुले मैदानमा आफ्नो फुटबल कला प्रस्तुत गरे । उनीहरुको खेलबाट दर्शकले भरतपुर मनोरञ्जन लिए । मंगलबार बिहान बेनीघाट रोराङ गाउँपालिकास्थित चन्द्रोदय माविको मैदानमा देखिएको दृश्य हो यो ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा यो खेल आयोजना गरिएको हो । खेलले जनचेतना र आमाहरुको आत्मविश्वास बढाउने अपेक्षा आयोजक बेनीघाट रोराङ गाउँपालिकाको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ६ : ३८ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको