२०८३, २ आश्विन शनिबार

अस्ट्रेलियाको खर्चमा प्रदेश ३ को योजना

अस्ट्रेलियाको खर्चमा प्रदेश ३ को योजना


काठमाडौँ,१२ मङि्सर : प्रदेश ३ को मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन् । यसबारे उनले संघीय अर्थ मन्त्रालय तथा प्रदेश मन्त्रिपरिषद्लाई समेत थाहा दिएका छैनन् ।

प्रदेश को नीति तथा योजना आयोगले १५ बर्षे पुर्वाधार योजना बनाउँदै छन ।यो काममा अस्टे«लियाको डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड टे«न्ड डीएफएटी को पैसा खर्च भईरहेको छ । उसले एसिया फाउन्डसेनमार्फत लगानी गरेको छ ।

डीएफएटी अस्ट्रेलियाको सरकारी निकाय हो । यसअन्र्तगत विदेशमन्त्री, व्यापार, पर्यटन रगानीमन्त्री तथा विकास संहायकमन्त्री रहन्छन् । संघ र प्रदेशसँग कुनै समझदारी नगरेको संस्थाको लगानी मुख्यमन्त्रीले भित्र्याएका हुन् । , आजकोअन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ६ : २३ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै