२०८३, २९ असार मंगलबार

आज अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

आज अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?


काठमाडौं, मंसिर ११ : नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ। शनिबार, आइतबार र सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार ३२ पैसाले बढेको हो।नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १३ रुपैयाँ १० पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ७० पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ १ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १५ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४५ रुपैयाँ ३७ छ भने बिक्रिदर १४६ रुपैयाँ १४ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३० पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ६ पैसा र विक्रिदर ३१ रुपैयाँ २२ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ८ : १६ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित