२०८२, १ माघ बिहीबार

नेपाली छोरी श्रृङ्खला मिस वर्ल्ड नजिक

नेपाली छोरी श्रृङ्खला मिस वर्ल्ड नजिक


काठमाडौं १० मंसीर चीनको सान्या सहरमा २०१८ चलिरहेको छ । ‘मिस वर्ल्डको इतिहाँसमा नेपाली छोरी श्रृङ्खला मिस वर्ल्ड नजिक पुगेकी छिन ।

यो पहिलो इतिहासमै पटक श्रृङ्खला मिस वर्ल्ड नजिक पुगेको हो । यस बर्षको मिस वर्ल्ड २०१८ को प्रतियोगितामा नेपाल श्रृंखला खतिवडा अहिले विश्वकै नजरमा परेकी छिन् ।

विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल शृखंला खतिवडा सवै प्रतिस्पर्धीभन्दा अग्रस्थानमा देखिएकी छिन् । बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् । प्रतियोगितामा एक सय २१ देशका सुन्दरी सहभागी छन् ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  १० : १५ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा