२०८२, २४ असार मंगलबार

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी कामविहीन

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी कामविहीन


काठमाडौं, मंसिर १० : राष्ट्रिय परीक्षा बोर्डका अधिकांश निर्देशक, उपनिर्देशकलगायत उच्च तहका कर्मचारीलाई जिम्मेवारी नदिँदा उनीहरु कामविहीन भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

उनीहरुलाई प्रशासन शाखाले लिखित जिम्मेवारी नदिएपछि आदेशको भरमा काम गर्न वाध्य भएका छन् । बार्डले तीन उपनिर्देशकलाई जिम्मेवारी नदिँदा कामविहीन भएका छन् । कामविहीन उपनिर्देशकहरु कार्यालयमा आउने हाजिर गर्ने घाम तापेर घर फर्कने गरेका छन् ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ६ : ५६ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज