२०८२, २५ माघ आईतबार

जग्गा कित्ताकाट: दलालदेखि हाकिमसम्मलाई घुस

जग्गा कित्ताकाट: दलालदेखि हाकिमसम्मलाई घुस


काठमाठौं, मंसिर ९ : सरकारले एउटा जग्ग बर्षमा एकपटकभन्दा बढी कित्ताकाट खण्डीकरण गर्न नपाईने भनेर रोक लगाए पनि दलाल, मालपोत र नापी कार्यलयका हाकिम तथ भुमि व्यवस्था मन्त्रालयका कर्मचारीले घुस खाएर सरकारी निर्णय उल्लंघन गर्दै आएका छन् ।

सरकारले गत बर्ष एउटा जग्गा एक बर्षमा एकपटक भन्दा बढी कित्ताकाट गर्न नपाइने निर्णय गरेको थियो । यो निर्णयबाट केही व्यवहारिक समस्या आएको गुनासो आएपछि भुमिम व्यवस्था मन्त्रालयको अंशबण्डा गर्नुपरेमा र अदालतको आदेशबाट भने एक आर्थिक बर्षमा एकपटकभन्दा बढी कित्ताकाट गर्न सकिने परिपत्र नापी र मालपोत कार्यालयहरुलाई पठाएको थियो ।

सोही परिपत्रमा टेकेर जग्गा दलाल र कर्मचारीहरुले सेवाग्राहीसँग घुस लिएर जग्गा कित्ताबाट गर्दै आएको राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।काठमाडौं उपत्यकामा एउटा जग्गा एकपटक कित्ताकाट गर्दा दलालहरुले ५० हजारदेखि एक लाख रुपैयाँसम्म घुस लिन्छन् । यो घुस रकम दलालमार्फत कार्यालयका हाकिम र मन्त्रालयका कर्मचारीहरुसम्म पुग्छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ७ : ४० बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय