२०८२, १ माघ बिहीबार

परीक्षा बोर्डद्वारा गल्ती स्वीकार, डबल डिजिट नम्बर चढाउँदा समस्या

परीक्षा बोर्डद्वारा गल्ती स्वीकार, डबल डिजिट नम्बर चढाउँदा समस्या


काठमाठौं, मंसिर ९ : राष्ट्रिय परीक्षा बोर्डको सिंगल डिजिट लब्धाङ्कपत्र प्रिन्ट गर्नुपर्नेमा डबल डिजिट नम्बर चढाउँदा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी समस्यामा परेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

बोर्डको निर्देशनमा एक डिजिट नम्बर प्रिन्ट हुनुपर्ने उल्लेख छ । तर लब्धाङ्कपत्र प्रिन्ट गर्दा दुई डिजिट देखिएको छ ।दुई डिजिट नम्बर देखिएपछि विदेशी निकायले सो लब्धाङ्कपत्र नक्कली भएको आशंका गर्दै विद्यार्थी फर्काउने गरेको छ ।

बोर्डका एक उच्च अधिकारीले लब्धाङ्कपत्रमा देखिएको लापरबाहीले सयौँ विद्यार्थी समस्यामा परेको जानकारी दिदैँ भने– ‘लब्धाङ्कपत्र प्रिन्ट गर्दा मनोमानी गरेकाले समस्या भएको हो ।’

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ६ : ४४ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा