२०८२, २२ चैत्र सोमबार

विपन्न बालबालिकालाई न्यानो कपडा

विपन्न बालबालिकालाई न्यानो कपडा


जुम्ला, ८ मङ्सिर: जुम्लामा चिसो बढ्दै गएको छ । चिसोबाट बच्नका लागि मालिका आधारभूत विद्यालय आचार्यवडा जुम्लाका विद्यार्थीलाई न्यानो कपडासहित विद्यालय पोशाक, जुत्ता, खेलकूदका सामग्री र शैक्षिक सामग्री वितरण गरिएको छ ।

माछापुच्छ्र«े बैंक र सन्ध्या फाउण्डेशन नेपालको संयुक्त आयोजनामा सो विद्यालयका दलित, गरीब र विपन्न वर्गका १० जना विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो ।

सिंगाचौरका एक बालक, कर्णाली मावि अनामनगर जुम्लाका एक विद्यार्थी र मालिका आधारभूत विद्यालय आचार्यवाडा जुम्लाका छ छात्रा र चार छात्र गरी कुल १२ जनालाई न्यानो कपडासहित अन्य सामग्री बितरण गरिएको सन्ध्या फाउण्डेशन नेपाल जुम्लाका अध्यक्ष अङ्गद देवकोटाले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ९ : २८ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर