२०८२, १ माघ बिहीबार

तपाईले शनिबार यी चिज देख्नु भएमा शुभ दिन हुनेछ

तपाईले शनिबार यी चिज देख्नु भएमा शुभ दिन हुनेछ


काठमाडौं ८ मंसीर : नेपाली संस्कृति अनुसार शनिबार धेरैजसो धार्मिक कामहरु हुने गर्दछन्। मन्दिरमा समेत त्यस दिन धेरै मानिसहरुको भिड देखिने गर्छ । केहि मानिसहरु भने शनिबार कुनैपनि कार्यका लागि अशुभ हुने भ्रममा परेका हुन्छन र त्यस दिनलाई अशुभ सोचेर नराम्रो घटना हुन्छ भन्ने डरमा हुन्छन । शनिबार के९कस्ता कार्य गर्दा शुभ हुन्छ भन्ने कुरा जानीराख्नुस स्

यदि कुनै भिक्षु वा गरीब व्यक्ति शनिबार बिहान तपाईंको ढोका भित्र आउछ वा तपाईंको अगाडि आउछ भने यो शुभ चिन्ह मानिन्छ। तर यदि तपाईंले तिनीहरूलाई डराउनुभयो अथवा गालीगलौज गर्नुभयो भने शनिदेव तपाईबाट टाडा जानेछन् । यस्तो कार्यले तपाइको शुभ कार्यमा पनि बाधा आउन सक्छ ।

यदि तपाइँले शनिवार बिहान कतै सरसफाई गर्दैगरेको मान्छे देखनुभयो भने ,त्यो शुभसंकेत मानिन्छ । यो एक राम्रो चिन्ह पनि मानिन्छ। तिनीहरूलाई कुनै पनि कपडा वा केही रुपैयाँ दिनुहोस्। यसो गर्दा तपाईंका घर बाहिर अधुरा रहेका कामहरु छन् भने ति पुरा हुनेछन् ।

कालो कुकुरलाई शनिदेव को वाहन भनेर चिनिन्छ । तपाइले यदि शनिबारको दिन घरबाट बाहिर निस्किने बेलामा कतै कालो कुकुर देख्नुभयो भने त्यो दिनको लागि तपाइको शुभ संकेत हुनेछ। त्यो कुकुरलाई रोटिमा घिउ लगाएर दिनुभयो भने शनिदेव खुसि भै तपाइको कार्य सफल हुनेछ ।

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ११ : ३४ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा