२०८२, २२ चैत्र सोमबार

आज अमेरिकी डलरको भाउ स्थिर, हेर्नुहोस् अन्य देशको कति छ ?

आज अमेरिकी डलरको भाउ स्थिर, हेर्नुहोस् अन्य देशको कति छ ?


काठमाडौं, ८ मङ्सिर: नेपाली बजारमा आज (शनिबार) अमेरिकी डलरको भाउ स्थिर छ। बिहीबारको तुलनामा शुक्रबार १ रुपैयाँ ५२ पैसाले घटेको अमेरिकी डलरको भाउ आज भने स्थिर रहेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ७८ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ३८ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ३ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४४ रुपैयाँ ७८ छ भने बिक्रिदर १४५ रुपैयाँ ५५ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २२ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ९८ पैसा र विक्रिदर ३१ रुपैयाँ १४ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ७ : ४३ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर