२०८२, १ माघ बिहीबार

सप्तरीमा बस दुर्घटनास् मृतकको संख्या ५ पुग्यो

सप्तरीमा बस दुर्घटनास् मृतकको संख्या ५ पुग्यो


सप्तरी ७ मंसिर : हनुमाननगर कंकालिनी नगरपालिका १० इनरुवामा शुक्रबार साँझ बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी घाइते भएका छन् ।

बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका यात्रुहरु सवार को १ ख २७९९ नम्बरको बस पल्टिएको हो । दुर्घटनामा परी बेचनीदेवी यादव, भुटनीदेवी यादव, सिक्किलदेवी साह, दिनेश रजक र उनकी श्रीमतीको मृत्यु भएको छ ।

घाइते भएका मध्ये ११ जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको छ भने बाँकीको सगरमाथा अस्पतालमा उपचार भइरहेको छ । अधिकांशको अवस्था गम्भिर रहेको डीएसपी भावेश रिमालले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  १२ : २३ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा