२०८२, १ माघ बिहीबार

विवाह गरेका महिलाले भुलेर पनी नलगाउँनुस् यस्तो सिन्दुर, महिलाहरूले नछुटार्इ पढ्नुहोस्

विवाह गरेका महिलाले भुलेर पनी नलगाउँनुस् यस्तो सिन्दुर, महिलाहरूले नछुटार्इ पढ्नुहोस्


धेरैजसो बिवाहित नेपाली महिलाहरुले सिउँदोमा सिन्दुर लगाउने गर्छन् । तर हिन्दु धर्ममा सिन्दुर लगाउनको लागि कैयौँ नियमहरु बताईएको छ । शास्त्रमा पनि सिन्दुर लगाउनेबारेमा थुप्रै कुराहरुको बारेमा बताईएको छ । यदि यसको पालन नगरेमा धेरै किसिमका समस्याहरु आउने सक्ने आशंका गरिएको छ ।

ज्योतिषाचार्य पंडित मनीष शर्माका अनुसार यदि कुनै बिवाहित सिन्दुर लगाउनु अघि हरेक महिलाहरुले शास्त्रमा भनिएको कुरालाई पछ्याउनु उत्तम मानिन्छ ।यसो नगर्नाले उनको पतिको धनसम्पती नास हुनुको साथै बेकाममा खर्च हुनसक्छ ।हामी यहाँ तपाईहरुलाई सिन्दुर लगाउने समयमा ध्यान दिनुपर्ने केहि कुराहरुको बारेमा बताउन गईरहेका छौँ ।

१.कुनै अर्को महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनुहुदैँन ।

२.आफ्नो पति बाहेक अरुले किनेर दिएको सिन्दुर लगाउनुहुदैँन ।

३.यदि कसैले तपाईलाई सिन्दुर उपहार दिन्छ भने त्यस्ता सिन्दुरहरु लगाउनुहुदैँन ।

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ६ : २९ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा