२०८२, १२ माघ सोमबार

सङ्गठनबारे गलत प्रचार नगर्न आग्रह

सङ्गठनबारे गलत प्रचार नगर्न आग्रह


काठमाडौँ, ६ मङ्सिर: क्रान्तिकारी पत्रकार सङ्गठनले आफ्नो सङ्गठनबारे गलत प्रचार नगर्न सबैमा आग्रह गरेको छ । सङ्गठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा सङ्गठनका नाममा केही व्यक्तिले सङ्गठनलाई बदनाम गराउन खोजेको भन्दै त्यस्ता गतिविधि नगर्न सबैमा आग्रह गर्नुभएको हो ।

“यसअघि पार्टी र सङ्गठनका कारवाहीमा परिसकेका र अहिले कुनै सम्पर्कमा नरहेका जन्मदेव जैसी र बाबुराम भुषाल लगायतले आफूहरुलाई पार्टी निकट र सङ्गठनको मान्छे भन्दै विभिन्न ठाउँमा पुगेको र गलत प्रसार गर्ने गरेको हुँदा सबैलाई सचेत रहन अनुरोध छ”, विज्ञप्तीमा भनिएको छ । आस्था र विचारका हिसाबले नेपाल कम्युनिष्ट पार्टी निकट रहेको यस सङ्गठनलाई बदनाम गर्न केही अराजक व्यक्तिहरु निरन्तर लागिरहेको सङ्गठनले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ५ : ४८ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै