२०८३, १० भाद्र बिहीबार

जाडोमा कफीको साथ यस्ता छन् १० फाइदा

जाडोमा कफीको साथ यस्ता छन् १० फाइदा


कफी हामीले दिनहुँ प्रयोग गर्ने पेय पदार्थ हो । आजकल मानिसले चिया भन्दा कफी नै बढी पिउन थालेका छन् । जाडोमा अझ कफीको प्रयोग गर्नेको संख्या झन् बढी हुन्छ । कफी पिउनुका केही फाइदा र केही बेफाइदाहरू छन् । तर, समय र मात्रा मिलाएर खाने हो भने कफीले स्वास्थ्यलाई निकै फाइदा गर्छ ।

यस्ता छन् कफि पिउँदाका फाईदा
१. प्रत्येक दिन बिहान कम्तीमा १ कप कफी पिउनाले शरिरमा दिनभर स्फुर्ति ल्याउनुको साथै यसमा हुने एन्टी अक्सिडेन्टको कारण शारीरिक तथा मानसिक तनावलाई समेत कम गर्दछ ।

२. मदिराजन्य वस्तुको सेवनवाट हुने ह्याङ्ग ओभरबाट छुटकारा पाउन सकिन्छ ।

३. कफी सेवन गर्ने बानीको कारण चियामा हुने दैनीक खर्चलाई जोगाउनुको साथै चिया सेवनवाट हुने असरवाट समेत बच्न सकिन्छ ।

४. मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई क्रियाशिल तुल्याउँछ ।

५. चिसोको कारण शरिर फुल्ने, खुट्टा तथा आँख्ला सुनिने जस्ता समस्या भएका वाथका रोगीहरुले नियमित कफी सेवन गरेमा धेरै फाईदा गर्छ ।

६. दम, पित्त थैली र मृगौलाको पथ्थरी, मधुमेह, आन्द्राको क्यान्सर र रेडियो बिकिरणवाट हुने असरका समस्यालाई हटाउँछ ।

७. जाडो समयमा नियमित कफी पिउनाले शरिरमा गर्मिपन बढाउनुको साथै चिसोलाई हटाउँछ ।

८. नियमित कफी सेवनले बोसो तथा मोटोपनलाई समेत कम गर्दछ ।

९.  कफीमा पाईने एण्टी–अक्सीडेन्टले हृदयरोग तथा क्यान्सरवाट मानिसलाई सुरक्षा प्रदान गर्नुको साथै शारिलाई तन्दुरुस्त राख्दछ ।

१०. दैनिक कम्तीमा २(३ कप कफी नियमित रुपमा पिउनाले यौन दुर्वलतालाई हटाउँछ ।

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ७ : ३६ बजे

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा