२०८३, २४ आश्विन आईतबार

मन्त्रीबाट बर्खास्त भए लगत्तै सोडारीको पार्टी सदस्यता पनि खोसिए

मन्त्रीबाट बर्खास्त भए लगत्तै सोडारीको पार्टी सदस्यता पनि खोसिए


कात्तिक २७ काठमाडौँ : मंगलबार दिउँसो मात्रै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त भएका दीर्घ सोडारीलार्इ नेकपाको प्रदेश कमिटीले पार्टी सदस्यबाट समेत बर्खास्त गरेको छ । अनेक खालका आरोपका बीच उनीमाथि कारबाही भएपनि खास कारण अझै सार्वजनिक भएको छैन ।

दुबैतिरबाट बर्खास्तमा परेपछि सोडारीले पार्टी भित्रको आन्तरिक गुटबन्दीका कारण आफूलाई पदबाट हटाइएको आरोप लगाएका छन् । उनले आफूलार्इ मन्त्री नै देख्न नचाहने एउटा खेमाले सुरूदेखि नै बिरोध गरेको र विभन्न काममा अबरोध गर्ने गरेको बताएका छन ।

उनले आफू पार्टीको इमानदार कार्यकर्ता भएको दाबी समेत गरेका छन । पार्टीभित्र उनी भीम रावल निकट तथा माथिल्लो तहमा माधव नेपाल मानिन्छ ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ११ : ४० बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५