२०८३, ३ आश्विन आईतबार

आज काभ्रेका विद्यालय बन्द गर्ने घोषणा, नेविसंघको (विज्ञप्ती सहित)

आज काभ्रेका विद्यालय बन्द गर्ने घोषणा, नेविसंघको (विज्ञप्ती सहित)


कात्तिक २५काठमाडौँ । नेपाल विद्यार्थी संघले साइबर अपराधमा संलग्न आफ्ना विद्यार्थी रिहाईको माग गर्दै आज काभ्रेका विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्रीको तस्वीर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका विद्यार्थी कृष्ण ढकाल पक्राउको बिरोधमा नेपाल विद्यार्थी संघले यही कात्तिक २५ र २६ गते सबै विद्यालय बन्द गर्ने घोषणा गरेका हुन । नेवी संघका अध्यक्ष नैनसिंह महरले साइबर अपराध अन्जानमा गरेको भनेर बयान दिएपछि छाडिदिनुपर्ने बताएका छन ।

१६ वर्षीय ढकालले कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको फेसबुक वालमा आएको फोटो सेयर गरेका थिए । ढकाललाई रिहा गर्न माग गर्दै २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने लगायतका कार्यक्रम सार्वजनिक सार्वजनिक गरेको छ । ढकाल तपेश्वर उच्च माध्यामिक विद्यालयका नेवि संघ इकाई सभापति हुन ।

                                               ( नेवि संघद्धारा निकाएिको प्रेस विज्ञप्ती )

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ७ : ४० बजे

आज रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ

एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक आज, प्रतिवेदनमा जुट्ला सहमति ?

काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक

संविधान दिवस कि औपचारिकताको दिवस ? : अधिवक्ता कमल सापकोटा

टुँडिखेलमा सलामी, मञ्चमा भाषण, साँझ दीप प्रज्वलन तर संविधान संशोधनको

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर