२०८२, १० चैत्र बुधबार

ओखर खानुका फाइदै फाइदा , हटाउनुस् क्यान्सरसहित सुगर

ओखर खानुका फाइदै फाइदा , हटाउनुस् क्यान्सरसहित सुगर


ओखर हामीले थाहा देखेको र खाँदै आएको फल हो । प्राय हामीले तिहारको समयमा प्रयोग गर्ने यो फल अन्य समयमा हामीले खासै वास्ता गर्दैनौ तर, अब ओखरलाई पनि हाम्रा अन्य फल जस्तै खाइरहने फल बनाउनु फाइदा जनक देखिएको छ । केही समय अघि गरिएको अध्ययनमा ओखरले दिने स्वास्थ्यका फाइदाका कारण पनि ओखरलाई दैनिक जीवनमा समावेश गर्नु फाइदाकर हुने भएको छ । ओखरले के-के फाइदा गर्छ त ?

– स्तन क्यान्सरको खतरा कमः ओखरको नियमित प्रयोगले स्तन क्यान्सरको खतरा कम हुन्छ । मार्सल विश्वविद्यालयले गरेको अध्ययन अनुसार ६० ग्राम ओखर दिनहुँ खाने गरे स्तन क्यान्सरको सम्भावना कम हुन्छ । – मधुमेहबाट सुरक्षाः ओखरको प्रयोगले मधुमेह अर्थात् सुगरको खतरा पनिकम हुन्छ । ओखरमा पाइने मोनो र पालीअनस्याचुरेट फ्याटले शरिरको इन्सुलिन सेन्सेटिभीटीलाई राम्रो फाइदा पुर्याउँछ । उक्त हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानमा के पत्ता लागेको छ भने जुन महिलाहरूले हप्तामा पाँच पटक ३० ग्राम ओखर खाने गर्छन् उनीहरुलाई टाइप २ मधुमेह हुने खतरा ३० प्रतिशत कम हुन्छ ।

– मुटुलाई पनि फाइदाः ओखरको प्रयोगले मुटूलाई समेत फाइदा गर्छ । यसमा रहेको एन्टी अक्सिडेन्टले मुटुलाई स्वस्थ राख्ने काम गर्छ ।– तनाव कम ग्रन मद्धत गर्छ । ओखरको प्रयोगले मानिसलाई तनावसँग लड्ने क्षमतामा बृद्धि गर्छ । यसमा भएको तेलले ब्लड प्रेसर र त्यसको प्रभावलाई कम गर्न मद्धत गर्छ र तनाव कम हुन्छ । – इन्फ्लामेटरी रोगहरूबाट पनि बचाउन सहयोग गर्छ । – क्यान्सर तथा अल्जाइमर्सबाट पनि जोगाउन मद्धत गर्छ ।

यस्तो भएमा इन्जिन बिग्रिने, माइलेज कम हुनेलगायतका समस्या हुन्छ । प्रत्येक आठ हजार किलोमिटर गुडेपछि अनिवार्य रूपमा बेयरिङ परिवर्तन गर्नुपर्छ । बेयरिङमा गोटी हुन्छन् । एउटा मात्र गोटी खस्दा पनि टायर घुम्न सक्दैन ।

क्लज प्लेट – क्लज प्लेट कति समयसम्म टिकाउने भन्ने कुरा चालकमा निर्भर हुन्छ । क्लज प्लेट जोगाउन मोटरसाइकल गुडाउँदा जहिले पनि एक गेयरबाट सुरु गर्नुपर्छ । र, बाइक बिस्तारै चलाउनुपर्दा गेयर डाउन गरिहाल्नुपर्छ । नत्र ब्रेक लगाउँदा क्लज प्लेटमा क्षति पुग्छ ।क्लज प्लेट इन्जिनभित्र हुन्छ । यस्तो प्लेट ठ्याक्कै यति समयमा परिवर्तन गर्नुपर्छ भन्ने छैन । कतिको एक हजार किलोमिटर गुडेपछि परिवर्तन गर्नुपर्छ र कतिले ५०–६० हजार किलोमिटरसम्म पनि क्लज प्लेट परिवर्तन नगरी गुडाएका छन् ।

एयर फिल्टर – एयर फिल्टर भनेको हाम्रो नाकजस्तै हो । एयर फिल्टरबाट मोटरसाइकलको इन्जिनमा हावा पास हुन्छ । प्रत्येक सर्भिसिङमा यसलाई सफा गरिन्छ ।दुई हजार किलोमिटर गुडेपछि मोटरसाइकल सर्भिसिङ गर्नुपर्छ । एयर फिल्टर फोहोर भएमा इन्जिन छोटो समयमै बिग्रने डर हुन्छ । ६ हजार किलोमिटर गुडेपछि भने एयर फिल्टर पनि परिवर्तन गर्नुपर्छ ।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ११ : ३४ बजे

राखेपद्वारा एन्फा नेतृत्वको तीन महिने निलम्बन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी