२०८३, १ कार्तिक आईतबार

नेपाल बाह्य संस्कृतिको सिकार बन्दै : सभामुख महरा

नेपाल बाह्य संस्कृतिको सिकार बन्दै : सभामुख महरा


घोराही, २० कात्तिक: सभामुख कृष्णबहादुर महराले नेपाल बाह्य संस्कृतिको सिकार बन्दै गइरहेको बताउनुभएको छ । दलित कला, संस्कृति प्रवद्र्धन तथा सामुदायिक विकास केन्द्रले दाङमा आयोजना गरेको सोरठी देउसी भैलो कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “विदेशी संस्कृतिका कारण नेपाली संस्कृति समस्यामा परेको छ ।”

सभामुख महराले देशको कला, संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा राज्यले एकीकृत योजना निर्माण गर्नुपर्नेमा जोड दिदैं आफ्नो संस्कृति प्रवद्र्धनका लागि युवा वर्ग सचेत भएर लाग्नुपर्ने बताउनुभयो ।

“नेपाल बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक देश हो, यसको संरक्षणमा राज्यको प्राथमिकता हुनुपर्छ”, उहाँले भन्नुभयो, “नेपालको मौलिक संस्कृतिको संरक्षण गर्न युवाको भूमिका महत्वपूर्ण हुनुपर्छ ।”
-रासस

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : ३३ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा