२०८२, २ श्रावण शुक्रबार

नेपाल बाह्य संस्कृतिको सिकार बन्दै : सभामुख महरा

नेपाल बाह्य संस्कृतिको सिकार बन्दै : सभामुख महरा


घोराही, २० कात्तिक: सभामुख कृष्णबहादुर महराले नेपाल बाह्य संस्कृतिको सिकार बन्दै गइरहेको बताउनुभएको छ । दलित कला, संस्कृति प्रवद्र्धन तथा सामुदायिक विकास केन्द्रले दाङमा आयोजना गरेको सोरठी देउसी भैलो कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “विदेशी संस्कृतिका कारण नेपाली संस्कृति समस्यामा परेको छ ।”

सभामुख महराले देशको कला, संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा राज्यले एकीकृत योजना निर्माण गर्नुपर्नेमा जोड दिदैं आफ्नो संस्कृति प्रवद्र्धनका लागि युवा वर्ग सचेत भएर लाग्नुपर्ने बताउनुभयो ।

“नेपाल बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक देश हो, यसको संरक्षणमा राज्यको प्राथमिकता हुनुपर्छ”, उहाँले भन्नुभयो, “नेपालको मौलिक संस्कृतिको संरक्षण गर्न युवाको भूमिका महत्वपूर्ण हुनुपर्छ ।”
-रासस

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : ३३ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै