२०८३, १० आश्विन आईतबार

यस्तो उत्तेजक डान्स, जसलाई रोक्न प्रधानमन्त्रीले नै सेना पठाए

यस्तो उत्तेजक डान्स, जसलाई रोक्न प्रधानमन्त्रीले नै सेना पठाए


नृत्य भन्ने बित्तिकै तपाई आफै पनि खुसी हुनु हुन्छ होला रु कीनकी हामी मध्ये जो कोही लाई पनि नाच्न अनि नाचेको दृश्य हेर्न मर्न पर्छ । यदाकता कोही ब्यक्ति होलान सायदै उनिहरु लाई नृत्य मन नपर्ने । तर गत वर्ष थाईल्याण्डमा यस्तो घटना सार्वजविक भएको थियो । जुन नृत्य लाई रोक्नको लागी प्रधानमन्त्रीले सेना नै पठाउनु पर्यो ।

थाइल्याण्डकी टिन पप स्टार १८ वर्षीया लाम्याई हाइथोन्गखामको भद्दा ‘डान्स’ का कारण सेना नै पठाएर उनको उत्तेजक डान्सलाई रोकिएको थियो । १८ वर्षीया लाम्याई यसरी नाच्छिन् कि उनले हाउभाउमार्फत नै आफ्नो सबै गोप्य अंगको प्रदर्शन गरिसक्छिन् जसका कारण उनी त्यस समयमा थाइल्याण्डमा मात्र हिट नभएर विश्वभर नै चर्चित थिईन् ।

यस विषयमा थाइल्याण्डका प्रधानमन्त्रीले समेत उनको नाम लिएपछि अब हामीले उनको नृत्यलाई संयमित बनाउने र उनको पहिरनमा पनि विशेष ध्यान दिने बताएका थिए । उनले नृत्य मात्र नभई गीत समेत गाउने गरेकी छिन् । बिभिन्न सो हरुमा उनले आफ्नो गीत सहित नृत्य समेत प्रस्तुत गर्ने गरेकी छिन् ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : ३३ बजे

डडेलधुरा अस्पताल अध्यक्ष छनोटमा हस्तक्षेपको प्रश्न, कानुनी प्रक्रिया कि राजनीतिक पहुँच ?

डडेलधुरा । संघीय सरकार मातहत रहेको डडेलधुरा अस्पताल विकास समितिको

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा

बनेपा । पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाले आर्थिक वर्ष

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा

पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको

‘थ्रेट’ भन्दै पूर्वप्रधानन्यायाधीश राणा पक्राउ, कारण नखुल्दै परिवारको जिम्मा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको केही समयमै रिहा