२०८२, ३० आश्विन बिहीबार

फेरी अयो दुखद खबर : ट्रकले रोकेर राखेका कारलाई ठक्कर दिँदा १५ को मृत्यु, ४४ घाइते

फेरी अयो दुखद खबर : ट्रकले रोकेर राखेका कारलाई ठक्कर दिँदा १५ को मृत्यु, ४४ घाइते


बेइजिङ १८ कात्तिक : चीनको उत्तरपश्चिमी क्षेत्रमा शनिबार राति अनियन्त्रित गतिमा सडकमा गुडिरहेको ट्रकले लाइनमा रोकेर राखेका कारहरूलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको लानझाओ शहरका अधिकारीलाई उद्धृत गरी राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अधिकारीले आइतबार दिएको जानकारी अनुसार घाइतमध्ये १० जनालाई शरिरका विभिन्न भागमा गहिरो चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । घटनामा ४४ जना घाइते भएका छन् भने उनीहरू सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकका चालक लि फेङलाई प्रहरी नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।
चिनियाँ टेलिभिजन सीसीटिभीले घटनास्थलबाट लिएको श्रव्यदृष्यमा हिउँ जमेको स्थानमा केही कारहरू पेलिएर काम नलाग्ने अवस्थामा रहेको देखाइएको छ ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  १० : ४५ बजे

देउवा दम्पतीलाई विदेश जान रोक्ने तयारी स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र

सुनको मूल्य प्रतितोला २ लाख ५० हजार नाघ्यो, चाँदीको भाउमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा ठूलो वृद्धि आएको

५० रुपैयाँका नयाँ नोट चीनमा छापिने, ४२ करोड थान नोट आउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट

ग्लोबल आइएमई बैंकले १९औं वार्षिक साधारण सभा बोलायो, लाभांश वितरणको तयारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औं वार्षिक साधारण

आगामी निर्वाचनबारे आयोगले आज दलहरूसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग आगामी प्रतिनिधि सभा