२०८३, २५ आश्विन सोमबार

समृद्धिको विषय खोजिनुपर्छ : मन्त्री नेपाल

समृद्धिको विषय खोजिनुपर्छ : मन्त्री नेपाल


काभ्रेपलाञ्चोक, १६ कात्तिक: प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले देश समृद्ध बनाउने विषयवस्तुको खोजी गरिनुपर्ने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ३ नं प्रदेशद्वारा काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले अब समृद्धिको विषय पहिचान गरी अभियान थाल्ने बेला आएको बताउनुभयो ।

सो अवसरमा मन्त्री नेपालले महासङ्घको नवनिर्वाचित केन्द्रीय अध्यक्ष भारती पाठकलगायतका पदाधिकारीलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा महासङ्घका अध्यक्ष पाठकले यस वर्ष मुलुकको १०० स्थानमा सामुदायिक उद्योग स्थापना गरिने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ८ : ५६ बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५